FAQs Complain Problems

कियर गिबर तालिम सम्बन्धमा |

तालिम लिनको लागि आवस्यक न्युनतम योग्यता 
१)नेपालि नागरिकताको प्रतिलिपि
२)पासपोर्ट साइजको ओफोटो २ प्रति
३)जापानिज भाषाको तह JLPT N3 या NAT Test 3Q उतीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि
४)उमेर १८ बर्ष देखि ४८ बर्स सम्मको हुनु पर्ने छ |
नोट:तालिम शुल्क ६ महिने कोर्षको रु. ३५०००/- लाग्नेछ| तालिम २०७५ साल मंगसिर १७ गते बाट सुरु हुनेछ|