Body:
आज मिति २०७८/०५/२४ गते बिहीबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री राम प्रसाद आचार्य र दाता श्री प्रकाश सापकोटा (पाँचपोखरी थाङपाल गाउँपालिका ४, सिन्धुपाल्चोक) द्वारा गोर्खा न.पा. ४, फिनामका अपाङ्ग व्यक्ति श्री केशर बहादुर बाँनियाका लागि निजको छोरी अनिता बाँनियालाई व्हीलचेयर हस्तान्तरण कार्यक्रम ।