FAQs Complain Problems

आठौं नगर सभा - २०७८

Read More

गोकर्णेश्वर नगर अस्पतालमा विशेषज्ञ सेवा सुभारम्भ

Read More

साक्षर नगरपालिका घोषणा

Read More

कृषकहरुलाई हाते ट्याक्टर वितरण

Read More

सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवा ज्यूद्वारा कोभिड विरुद्द को जोन्सन एंड जोन्सन खोप हस्तान्तरण

Read More

सार्वजनिक सुनुवाई - २०७८

Read More

घासको बिउ वितरण सम्बन्धी सूचना ।

राष्ट्रिय हास्यव्यङग्य विशेष कविता प्रतियोगिता सम्बन्धी सूचना ।

गणक र सुपरिवेक्षकको उम्मेद्वार सिफारिस गरिएको सम्बन्धी सूचना ।

संस्थागत क्षमता स्वमूल्यांकनको नतिजा सार्वजनिक गरिएको सम्बन्धी सूचना ।

मतदाता नामावली अधावधिक (दाबी विरोध समेत) कार्यक्रम सम्बन्धी सूचना ।

कोभिड-१९ विरुद्धको खोप लगाउने बारेको सूचना ।

Youtube Channel

सम्पर्क नम्बरहरु

योजना शाखा प्रमुख (अधिकृत स्तर आठौ)
मिन राज कोइराला - ९८४१७९९६६४

शिक्षा अधिकृत (अधिकृत स्तर आठौं)
टेकेन्द्र प्रसाद ढकाल - ९८५१०८२०२०

लेखा अधिकृत (अधिकृत स्तर सातौं)
रामजी रायमाझी - ९८४१३६४३७६

जन स्वास्थ्य अधिकृत (अधिकृत स्तर सातौं)
हरि प्रसाद उपाध्याय - ९८४१३९१०००

सूचना प्रविधि अधिकृत
कुन्ता श्रेष्ठ - ९८५११५४११५
ईमेल: ito.gokarneshwormun@gmail.com

जनप्रतिनिधि

दिपक कुमार रिसाल
नगर प्रमुख
mayor@gokarneshwormun.gov.np
९८५१०२५६९३
सान्नानी लामा
उप– प्रमुख
deputymayor@gokarneshwormun.gov.np
९८४१४९८७५८

प्रमुख प्रशासकीय अधिकृत

 
 
 
 



बैकुण्ठ प्रसाद सापकोटा
प्रमुख प्रशासकीय अधिकृत
मोबाईल नं: ९८५१२५००३५

सूचना अधिकारी

 
 
 
 
 
टंक नाथ घिमिरे
प्रशासन शाखा प्रमुख
मोबाईल नं: ९८४९७५५७००

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सम्पूर्ण कागजपत्र पुगे सोही दिन तल्ला थपको दरखास्त दर्ता हुने ।
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- भवन तथा वस्ती विकास शाखा कोठा नं ३०१
सेवा शुल्कः- न.पा.को आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

१ निवेदन
२ संशोधित नयाँ नक्साको २ प्रति
३. घर धनिको फोटो २ प्रति
४. जग्गाधनी दर्ता प्रमाण पुर्जा (सक्कल समेत)
५. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी (सक्कल समेत)
६. पहिले पास गरेको नक्सा र प्रमाणपत्रको प्रतिलिपी
७. चालु आ.वको एकीकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपी
८. अन्य कागजातको हकमा नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ
९. छिमेकीको मञ्जुरी
१०. तल्ला थप गर्न सकिने प्राविधिक प्रतिवेदन

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- राजश्व शाखा कोठा नं ३०२
सेवा शुल्कः- १०००।–
आवश्यक कागजातहरुः-

नक्सा दरखास्तवालाकोे जग्गाधनि प्रमाणपुर्जा

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सम्पूर्ण कागजपत्र पुगे सोहि दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- कोठा नं ३०१
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. निबेदन फाराम 

२. जग्गाधनी दर्ता प्रमाण पुर्जा

३. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

४.कि.नं प्रष्ट भएको नापी नक्सा ( ब्लु प्रिन्ट ) सक्कल

५.  नक्सा पास गरिने घरको नक्साको प्रतिलिपि 

६. चालु आ.वको सम्पति कर तिरेको रसिदको प्रतिलिपि

७. जग्गा कुनै निकायमा धितोको लागि रशेको भए सम्बन्धित निकायबाट स्वीकृति पत्र

८. नक्सवाला मोही भएमा जग्गाधनी वा गुठीको स्वीकृतिपत्र

९. वारेश राखी नक्सा पास गर्न वा वारेशनामा र वरिशको नागरिकताको प्रमंपत्रको प्रतिलिपि 

१०.भवन निर्माण हुने जग्गाको बाटो प्रष्ट नभएमावडा कार्यालयको बाटो कायम भएको सिफारिस 

११.डिजाइनरको NEC प्रमाणपत्र नगरपालिकामा सुचिकृत भएको प्रमंपत्रको प्रतिलिपि

 

जानकारी