FAQs Complain Problems

योजना सम्झौता गर्ने समय सीमा तोकिएको सम्बन्धमा ।

९० घण्टे कोरियन भाषा(Korean Language) शिक्षा तालिमको लागि दरखास्त आवहान गरिएको सूचना ।

थाकल आल्लोको ब्याग बनाउने तालिमको लागि दरखास्त आवहान गरिएको सूचना ।

प्रारम्भिक बाल विकास सहजकर्ता (ECD) को तालिमको लागि दरखास्त आवहान गरिएको सूचना ।

७ दिने प्रस्ताब तथा प्रतिवेदन लेखन तालिममा सहभागि हुन आवेदन आवहान सम्बन्धी म्याद थप गरिएको सूचना ।

व्यक्तिगत घटना दर्ता सप्ताह - २०८० साल बैशाख १ देखि ७ गतेसम्म ।

Elected Officials

Dipak Kumar Risal
Mayor
mayor@gokarneshwormun.gov.np
9851025693
Sannani Lama
Deputy Mayor
deputymayor@gokarneshwormun.gov.np
9841498758

Chief Administrative Officer

 
 
 
 


Baikuntha Prasad Sapkota
Chief Administrative Officer
Mobile No: 9851250035

नगर प्रवक्ता

 
 
 
 
 
नारायण बहादुर सुबेदी
मोबाईल नं: ९८५१०९३७३६

Information Officer

 
 
 
 
 
Bhupendra Bohara
Section Officer
Mobile No: 9851329570

Services

सेवा प्रकारः-
सेवा समयः- सम्पूर्ण कागजपत्र पुगे सोही दिन तल्ला थपको दरखास्त दर्ता हुने ।
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- भवन तथा वस्ती विकास शाखा कोठा नं ३०१
सेवा शुल्कः- न.पा.को आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

१ निवेदन
२ संशोधित नयाँ नक्साको २ प्रति
३. घर धनिको फोटो २ प्रति
४. जग्गाधनी दर्ता प्रमाण पुर्जा (सक्कल समेत)
५. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी (सक्कल समेत)
६. पहिले पास गरेको नक्सा र प्रमाणपत्रको प्रतिलिपी
७. चालु आ.वको एकीकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपी
८. अन्य कागजातको हकमा नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ
९. छिमेकीको मञ्जुरी
१०. तल्ला थप गर्न सकिने प्राविधिक प्रतिवेदन

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- राजश्व शाखा कोठा नं ३०२
सेवा शुल्कः- १०००।–
आवश्यक कागजातहरुः-

नक्सा दरखास्तवालाकोे जग्गाधनि प्रमाणपुर्जा

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सम्पूर्ण कागजपत्र पुगे सोहि दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- कोठा नं ३०१
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. निबेदन फाराम 

२. जग्गाधनी दर्ता प्रमाण पुर्जा

३. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

४.कि.नं प्रष्ट भएको नापी नक्सा ( ब्लु प्रिन्ट ) सक्कल

५.  नक्सा पास गरिने घरको नक्साको प्रतिलिपि 

६. चालु आ.वको सम्पति कर तिरेको रसिदको प्रतिलिपि

७. जग्गा कुनै निकायमा धितोको लागि रशेको भए सम्बन्धित निकायबाट स्वीकृति पत्र

८. नक्सवाला मोही भएमा जग्गाधनी वा गुठीको स्वीकृतिपत्र

९. वारेश राखी नक्सा पास गर्न वा वारेशनामा र वरिशको नागरिकताको प्रमंपत्रको प्रतिलिपि 

१०.भवन निर्माण हुने जग्गाको बाटो प्रष्ट नभएमावडा कार्यालयको बाटो कायम भएको सिफारिस 

११.डिजाइनरको NEC प्रमाणपत्र नगरपालिकामा सुचिकृत भएको प्रमंपत्रको प्रतिलिपि

 

Notices